सम्पादकीय

खबरदारी र अभियान सँगसँगै

 दैलेखलाई हिजोदेखि परिचित व्यक्तिहरु र बर्तमानका बिश्लेषकहरुसँग सँधै हातेमालो गर्दै पत्रकारिताको माध्यमबाट दैलेखको परिचय, गरिमा र गौरव बढाउन धमाका दैनिक पत्रिकाको टोली विगत ७ बर्षदेखि निरन्तरलागिरहेको छ । धार्मिक पर्यटनका हिसावले दैलेखलाई बिकास गर्न...

पुरा पढ्नुहोस
चर्चा महाकुम्भकै

 महाकुम्भ धार्मिक मेलाहरुको निकै चर्चीत मेलाको रुपमा परिचित छ । दैलेखमा यती महत्वको मेला संचालन हुने तयारमिा छ । यस्तो मेलाका लागि आम दैलेखी बासिन्दाहरुले हातमा हात र काँधमा काँध मिलाएर संचालनको जिम्मेवारी लिनुपर्ने...

पुरा पढ्नुहोस
निश्कर्ष निकाल्ने क्षमता देखिएन

 मुलुकमा अहिलेपनि संविधान निर्माणको चर्चा परिचर्चा चलिरहेको छ । जिल्ला दौडाहामा आएका सत्ता पक्षका नेताहरुले समेत संबिाधन निर्माणका बारेमा भिन्न भिन्न प्रतिक्रयाहरु दिन थालेका छन् । दोस्रो संबिधान सभाको निर्बाचन पश्चात संकल्प गरिएको संबिधान निर्माणको...

पुरा पढ्नुहोस
सुचना पाउने अधिकार जनतालाई खै ?

 जिल्लालाई खुलादिसामुक्त अभियान संचालन गर्नका लागि अहिले निकै ठूलो अभियान थालिएको छ । हरेक अभियानहरुमा साथ दिने स्थानीय संचार संस्थाहरुलाई उपेक्षा गरेर अन्तिममा बिरालुको घाँटीमा घण्ठी बाँध्न खोजेका केही व्यक्तिहरुले अहिले सम्म जनतालाई सुचना...

पुरा पढ्नुहोस
अनसन, सरकार र स्वास्थ्य

 नेपालको स्वास्थ्य क्षेत्रमा सुधार नभएको भन्दै डा. गोविन्द केसीले धेरै पटकसम्म अनसन बसिरहेका छन् । अनसन बस्छन् फेरि तोड्छन् फेरी बस्छन् तोड्छन् । पछिल्लो अनसनमा पनि उनले केही मागहरु सरकारलाई चुकाए अनि अनसन तोडे ।...

पुरा पढ्नुहोस
गरिक संस्थाहरुको समस्या एउटै

जिल्लामा नागरिक अगुवाको भूमिका खेल्ने विभिन्न संस्थाहरु बिगतदेखिनै परिचालित   रहेका छन् । नागरिक संघ संस्थाहरुले विभिन्न अधिकार, सुशासन लगायतका विभिन्न बिषयहरुमा वकालत र पैरवती गर्ने पहिलो अधिकार र कर्तब्य हुन आउँछ । आम व्यापारिकहरुको साझा...

पुरा पढ्नुहोस
सम्मान गर्ने बानी छैन जिल्लामा

दैलेख जिल्ला ऐतिहाँसिक, धार्मिक, साँस्कृतिक र पुरातात्विक महत्वको मात्र नभई यो जिल्ला कला र सँस्कृतिको लागि पनि निकै महत्वको जिल्ला भित्र पर्दछ । यहाँका कला र सँस्कृतिहरुलाई     संरक्षण गर्नुपर्ने जिम्मा राज्यको पहिलो प्राथमिकताभित्र पर्ने हो...

पुरा पढ्नुहोस
बालबालीकाको संरक्षणमा ध्यान खोई

भौगोलिक बिकटता, ज्ञानको कमि, उचित आहारबिहारमा देखिएको कमि लगायतका समस्याहरु भोग्दै आएका दैलेखका दुर्गम स्थानमा बसोवास गर्ने आम नागरिकहरु अहिले पनि सरकाले दिने अधिकारयुक्त सेवाहरु माग्न सक्ने अवस्थामा छैनन् । जिल्ला स्वास्थ्यको तत्थ्याँकमा उल्लेख...

पुरा पढ्नुहोस
कडाईसँगै रुट प्रमिटलाई ध्यान दिने हो कि ?

  दैलेख सदरमुकाम हुँदै बाहिर जिल्ला संचालन हुने विभिन्न यात्रुहरुलाई जिल्ला प्रहरी कार्यालय दैलेखले बेला बेलामा जनचेतना मार्फत बिभिन्न नीति नियमका बारेमा जानकारी गराउँदै आएको छ । सुर्खेतदेखि जुम्ला जाने कर्णाली  राजमार्गको दैलेख क्षेत्र निकै...

पुरा पढ्नुहोस
सहमति कहिले

 पहिलो संबिधान सभामा सहमती  नभएर दुई बर्षका लागि भनिएको संबिधान सभाको म्याद चार बर्ष सम्म  भयो   । ञचार बर्षे अबधीमा  बिभिन्न दलहरुका बरिष्ठ नेताहरु प्रधानमत्री  भएर देश चलाए । एक दलको प्रधान्मन्त्री हुदा अर्को दलले...

पुरा पढ्नुहोस